नियम ४२क
प्रतिनिधित्व गराउन सक्ने
(१) उजुरी निवेदन, पुनरावेदन वा प्रतिउत्तर पेश गर्ने बैङ्क वा वित्तीय संस्था वा ऋणीले न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरण समक्ष कुनै कानुन व्यवसायी वा लेखा व्यवसायीलाई प्रतिनिधि मुकरर गरी आफ्नो तर्फबाट प्रतिनिधित्व गराउन
सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि बैङ्क वा वित्तीय संस्थाले आफ्नो कुनै कर्मचारीलाई आफ्नो प्रतिनिधि मुकरर गरी आफ्नो तर्फबाट न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरण समक्ष प्रतिनिधित्व गराउन सक्नेछ ।